सरकारले निर्धारण गरेको मर्यादाक्रममा सेनाको आपत्ति

काठमाडौं – पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो। प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन्। सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय श्रेणी वा … Continue reading सरकारले निर्धारण गरेको मर्यादाक्रममा सेनाको आपत्ति